स्थानीय तहको निर्वाचन जेठ ४ मै हुनुपर्ने अडान

माघ १, २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ मै गर्नुपर्ने बताएका छन् । आज बुधबार पार्टीको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका हुन् ।   
ओलीले सत्ता गठबन्धनलाई देशको माया नभएको भन्दै संविधान कार्यान्वयन गर्न छोडेर सत्ता स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए ।  

प्रतिक्रिया दिनुहोस