जब ट्राफिकले बेल्चा बोकेर खाल्डा पुरे (भिडियाे रिपाेर्ट)
सुदन भण्डारी
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको मुख्य बजारका सडकहरु ट्राफिक प्रहरीले पुरेका छन् । लकडाउनको समयमा गाडीको चाप कम भएको बेलामा उनीहरुले उपमहानगरपालिकाको टिप्पर प्रयोग गरेर खाल्डाहरु पुरेका हुन् ।
सडकमा हुने दुर्घटनालाइ न्युनीकरण गर्नका लागि यस्ताे काम गरेकाे उनीहरूले बताए ।
प्रतिक्रिया दिनुहोस