जीवन रोज्ने कि मृत्यु रोज्ने ? खबरशालामा सुन्ने लेख

डा. रविन्द्र पाण्डे

चैत २, २०७६

डा. रविन्द्र पाण्डे

खबरशाला डटकमले निरन्तर रुपमा अडियो लेख प्रस्तुत गर्दै आएको छ । अनलाईनका लागि यो नयाँ अभ्यास स्वरुप यसपटक डा. रविन्द्र पाण्डेको निकै उपयोगी लेख प्रस्तुत गरेका छौ । 

यी सामान्य उपाय र आत्मबलले कोरोना संक्रमणको खतराबाट बचाउँछन्– कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घांटी – श्वासनली हुँदै फोक्सोमा पुग्दछ । फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ । उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन । त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी लागिरहन्छ । सुन्निएका कोषहरुलाई भाइरसले क्षति गर्दै जान्छ ।

पुरै अडियाे सुन्न तलकाे  लिंकमा  क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस