राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसन वार्डमा एक महिला निगरानीमा

चैत १६, २०७६


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमाको आइसोलेसन वार्डमा एक महिलालाई निगरानीमा राखिएको छ । कोरोना भाइरससंग मिल्दोजुल्दो सामान्य लक्ष्यण देखिएपछि बबई गाउँपालिका निबासी २१ बर्षिया ती महिलालाई आइसोलेसन वार्डमा राखिएको हो ।
उनि कतारबाट गएको चैत्र ४ गते नेपाल आईपुगेकि थिइन । दाङमा ५ गते आइपुगेकी ती महिलाई संकास्पद लक्ष्यण देखा परेपछि राप्ती प्रादेशिक अस्पतालमा ल्याएर निगरानीमा राखेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस