ब्रेकिङ्ग खबर

यी हुन् काँग्रेस केन्द्रीय समितिका उम्मेदवारहरु (सूची)

खबरशाला संवाददाता खबरशाला संवाददाता • ३ घण्टा अगाडि • १५ पटक पढिएको

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत निर्वाचन तालिकाका कामहरु सुरु भएका छन् ।

निर्वाचन तालिका अनुसार हिजो मनोनयन भएका उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ ।

कांग्रेसमा सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्‌गीको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध भएका छन् ।

उम्मेदवारको नामावली प्रकाशनपछि आज बिहान १० बजेदेखि १२ बजेसम्म दाबी विरोधको समय दिइएको छ । यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारको प्रथम सूचीः

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।