तुलसीपुरमा साईकल पाउँदा छोरी परे दंग (फोटो फिचर)
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई साईकल वितरण गरेको छ । २ सय छोरीहरुलाई साईकल वितरण गर्ने लक्ष्य भएपनि उद्घाटन कार्यक्रममा ५४ जनालाई साईकल वितरण गरिएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस