शिवशंकरकाे गाइजात्रे ‘लकडाउन २०७७ (भिडियाे सहित)

असार ३१, २०७७

काठमाडौं । हरेक बर्ष गाइजात्राको अवसर पारेर हास्य सामाग्री सार्वजनिक गर्दै आएका कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ (पानवाला)ले यो बर्ष पनि गाईजात्रा विशेष सामाग्री ‘लकडाउन २०७७’ ल्याएका छन् ।


सरकारले लगाएको लकडाउन र यो अवधिमा घटेका राजनीतिक विषय वस्तुलाई समेटेर उनले प्यारोडी गीत ल्याएका हुन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री रोशनी केसी, गायिका राधिका हमाल, शसी थापा, कुमार गुजरेल, शिबराम कार्की, धीरेन्द्र सिंहलगायतको अभिनय र समय सार्दभिक केही भिडियो समेत समेटिएको छ । 

प्रतिक्रिया दिनुहोस