पत्रेखाेलामा अचानक बाढी आएपछि

असार १८, २०७७

तुलसीपुर घोराही सडक खण्डमा पर्ने सबै खोलाहरुमा पुल वनेपनि पत्रेखोलामा बन्न नसक्दा वर्षायाममा जनताले अझै सास्ति खेपिरहेका छन् । पुल निर्माणमा लागि ठेक्कामा गएको भएपनि निर्माण हुन सकेको छैन । तुलसीपुर घोराही सडक खण्डमा निर्माण भएका सबै पुलहरु मध्ये यो सबैभन्दा पहिलो निर्माण थालेको पुल हो । खबरशालाकर्मी सुदन भण्डारीको भिडियो

प्रतिक्रिया दिनुहोस