तुलसीपुरमा लकडाउन पालनामा समस्या, प्रहरीको कडा कदम (भिडियो)
तुलसीपुर । छिमेकी जिल्लामा काेराेना संक्रमितकाे संख्या वढिरहदा पनि तुलसीपुरमा स्थानीय जनताले लकडाउनकाे पालनामा लापरबाहि गरेकाे पाइन्छ ।
प्रहरीले लकडाउन पालना नगर्नेलाइ हाेल्ड समेत गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस