आफ्नै दाइकी छोरीलाई वलत्कार गरेको आरोप

बैशाख ०२, २०७७

बैशाख, २ । दाङमा बालिका बलात्कार गरेकाे अभियाेगमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

आफ्नै दाईकी ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । गएको भदौ २४ गते बलात्कार गरि फरार रहेका २५ वर्षीय युवकलाई चैत २० गते पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिमाथि हाडनाता करणी र जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाईएको छ ।

प्रतिक्रिया दिनुहोस