लकडाउनको बेला कडाइ गर्दै तुलसीपुर प्रहरी (भिडियाे रिपाेर्ट)

बैशाख ०२, २०७७

तुलसीपुर ।

कोराना संक्रमणको प्रकोपलाई लक्षित गरेर सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको समयमा प्रहरीले जथाभावि हिड्नेहरुलाई कारवाही स्वरुप सम्झाउने वुझाउने गरिरहेको छ । लकडाउनको २१ औ दिनमा तुलसीपुरको सडकमा हाम्रा संवाददाता सुदन भण्डारीको क्यामेरामा कैद भएको यो दृष्य ।

प्रतिक्रिया दिनुहोस