तुलसीपुर ।
कोराना संक्रमणको प्रकोपलाई लक्षित गरेर सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको समयमा प्रहरीले जथाभावि हिड्नेहरुलाई कारवाही स्वरुप सम्झाउने वुझाउने गरिरहेको छ । लकडाउनको २१ औ दिनमा तुलसीपुरको सडकमा हाम्रा संवाददाता सुदन भण्डारीको क्यामेरामा कैद भएको यो दृष्य ।