तुलसीपुर ५० वेडको आइसोलेसन वन्दै

जेठ २३, २०७७


तुलसीपुर । कोरोना संक्रमितलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले आइलेसन वार्ड निर्माण प्रक्रिया अगाडि वढाएको छ । पहिलो चरणमा ५० वेडको आइसोलेसन वनाउने गरी उपमहानगरपालिकाले कामलाई अगाडी वढाएको हो । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा समिति वनाएको छ ।

जसको सदस्यमा १९ नम्वर वाहिनी र उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखा रहेका छन् ।

उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल र राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा आइसोलेसन प्रक्रिया अगाडी वढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस