तुलसीपुरका संक्रमित , काठमाडौमा बस्छन्

जेठ ०२, २०७७

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा कोरोना संक्रमित देखिएको व्यक्ति काठमाडौ एक अस्पतालमा कार्यरत रहेको वुझिएको छ ।

उनी खर्चवा निवासी रहेको र काठमाडौबाट तत्काल दाङ्ग नआएको स्रोतले वतायो ।

उनको काठमाडौ मै स्वाब परिक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस