तुलसीपुर विमानस्थलमा बामदेव गाैतम (फाेटाे फिचर)

खबरशाला संवाददाता  |  मङि्सर ०६, २०७७

तुलसीपुर। नेकपामा उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य बामदेव गौतम तुलसीपुर विमानस्थलमा अवतरण गरेका छन् । पारिवारीक कामका लागि उनी यहाँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस