नेकपा उपाध्यक्ष गौतम तुलसीपुरमा

खबरशाला संवाददाता  |  मङि्सर ०६, २०७७


तुलसीपुर । नेकपामा उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य बामदेव गौतम तुलसीपुर आउने भएका छन । आज विहान १० वजे उनी तुलसीपुर विमानस्थलमा ओर्लने कार्यक्रम रहेको छ । उनी सभासद तुलसा थापा सहित यहाँ आउन लागेका हुन् । थापा प्रतिनिधि सभा सदस्य हुन् ।

गौतम घोराहीमा आफन्तको मृत्युका शोक व्यक्त गर्न यहाँ आएका हुन् । तुलसीपुर आएको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाले गौतमसँग अन्तक्र्रिया गर्न लागेको मेयर घनश्याम पाण्डेले जानकारी दिएका छन् ।

गौतमसँग विहान १०.३० वजे तुलसीपुरमा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस