मैले मेरो ठाउँमा होइन, उपयुक्त ठाउँमा राजधानी राखौ भनेको : मुख्यमन्त्री पोख्रेल

असोज २०, २०७७


तुलसीपुर । प्रदेश नम्बर ५ मा मुख्यमन्त्री शंकर पोख्रलले आफ्नो ठाउँमा प्रदेश राजधानी लैजान थालेको भन्ने कुराको प्रतिवाद गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो वताएका हुन् । ‘मेरो ठाउँबाट भालुवाङ्ग आउन जति समय लाग्छ , बुटवलबाट त्यहाँ जादा पनि त्यति नै लाग्छ’ मुख्यमन्त्री पोख्रेलले भने ।

प्रतिक्रिया दिनुहोस